Websoft University

स्कुटर चोरीमा संलग्न १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं १२ पटुवारी टोल स्थित पार्किङ गरी राखेको सृजना पन्तको को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले स्कुटर सहित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं१२ बस्ने बर्ष २२ को गणेश कुमार रामलाई नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.