Websoft University

अवैध घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहित भाँडा वर्तन वरामद


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं  १२  लक्ष्मीनारायण टोल एरियाको विभिन्न स्थानहरूबाट अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने ३१०० लिटर कच्चा पदार्थ, १८० लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने २८ थान भाँडावर्तन समेत वडा प्रहरी

कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ।   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.