Websoft University

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलि देखि हुने


काठमाण्डौ पुस १० गते । रातो तारा डट कम, भोलिदेखि काठमाडौंमा सुरु हुने माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको जनाएकोछ । पार्टी कार्यालयका सचिव जनाएको छ । सम्मेलनमा सहभागित हुन आउने प्रतिनिधिहरू आज साँझसम्म काठमाडौं आइपुग्ने र सम्मेलन भोलिदेखि पुष १३ गतेसम्म चल्ने सचिवालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.