Websoft University

आज हुने पहिलोे खेलमा हिमालयन शेर्पा र संकटा बीच प्रतिस्पर्धा हुने


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम, सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई ओटा खेलहरू हुँदैछन् । आज हुने पहिलोे खेलमा हिमालयन शेर्पा र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो १ बजे सुरु हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ पौने ४ ः ४५ मा सुरु हुनेछ । हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै १÷१ अङ्क बाँडेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.