Websoft University

सुन्तोला बोटबाट झर्न थाले पछि किसाहरु चिन्तित हुदै,


काठमाण्डौ मंसिर ४ गते । रातो तारा डट कम, सोलुखुम्बुको देउसा, रणेम तथा नेचासल्यान क्षेत्रका किसानले लगाएको सुन्तलामा औँसाको प्रकोप देखिएको छ । व्यवसायिक रुपमा उत्पादन गरेको सुन्तलामा औंसा देखिएपछि किसान चिन्तित भएका छन् । किसानका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष उत्पादनबढेको छ । तर, बोटमै सुन्तला भित्र औँसा परेकाले टिप्न नपाउँदै झर्न थालेकालेको बताएकाछन । जिल्लामा करिब १२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क भएको बताइएको छ । 

 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.