Websoft University

नेपाली कांग्रेस प्रदेश सभा दुई नम्बर क्षेत्रको (क) मा मतगणना स्थगीत


श्याम राई मंसिर ४ गते । उदयपुर गाईघाट, ४ मंशिर।          रातो तारा डट कम, मतगणनाको क्रममा दुई समूहबीच विवाद भएपछि नेपाली कांग्रेस प्रदेश सभा दुई नम्बर क्षेत्रको (क) मा मतगणना स्थगीत भएको छ ।

उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार राती गणना भैरहेको बेला विवाद उत्पन्न भएपछि २८ वटा मतपत्र च्यातिएको छ । प्रदेश सभा अधिवेशनको लागि सो क्षेत्रमा खेष वहादुर मगर र मोहनसेर राई नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । दुबै समूहबीच कडा प्रतिस्पर्धा भैरहेको बेला मतपत्र च्यातिए पछि स्थगित भएको मतगणना सूचारु गर्न अहिले पार्टीमा छलफल भैरहेको नेपाली कांग्रेस उदयपुरका पाटी प्रबक्ता मदन कटुवालले बताए । मगर संसद हिमाल कार्की समूह र राई पार्टी सभापती विदुर बस्नेत समूहबाट उम्मेदबार बनेका थिए ।

प्रदेस १ (क) मा सरोज बस्नेत सभापतिमा निर्वाचित भएका छन् । उनले देवि कुमारी चौधरीलाई ११ मत अन्तरले हराउँदै सभापतिमा जितेकाहुन् । बस्नेतको पूरै प्यानल (क) बा चुनावमा निर्वाचित भएकाछन् । बस्नेत कार्की पक्षधर समूहबाट उम्मेदबार बनेका थिए । प्रदेश १ (ख) मा पनि कार्की समूहकै अर्जुन दाहाल सभापतिमा निर्वाचित भएकाछन् । सचिब वाहेक सबै पद उनकै प्यानलले जितेका हुन् । सचिवमा बस्नेत प्यानलका जय सुवेदी निर्वाचित भए हुन् ।

प्रदेश सभा २ (ख) मा बस्नेत समूहका राम पोखरेललाई हराउँदै कार्की समूहका कृष्ण थापा सभापतिमा निर्वाचित भएकाछन् ।

प्रदेस सभाको सबै निर्वाचनमा कार्की समूहबाट पदाधिकारी निर्वाचित भएपछि उदयपुरमा देउवा समूह बलियो देखिएको    छ । 




श्याम राई÷उदयपुर







गाईघाट, ४ मंशिर


मतगणनाको क्रममा दुई समूहबीच विवाद भएपछि नेपाली कांग्रेस प्रदेश सभा दुई नम्बर क्षेत्रको (क) मा मतगणना स्थगीत भएको छ ।

उदयपुरगढी गाउँपालिका–६ नेपालटारमा शुक्रबार राती गणना भैरहेको बेला विवाद उत्पन्न भएपछि २८ वटा मतपत्र च्यातिएको छ । प्रदेश सभा अधिवेशनको लागि सो क्षेत्रमा खेष वहादुर मगर र मोहनसेर राई नेतृत्वको प्यानलबीच निर्वाचन भएको थियो । दुबै समूहबीच कडा प्रतिस्पर्धा भैरहेको बेला मतपत्र च्यातिए पछि स्थगित भएको मतगणना सूचारु गर्न अहिले पार्टीमा छलफल भैरहेको नेपाली कांग्रेस उदयपुरका पाटी प्रबक्ता मदन कटुवालले बताए । मगर संसद हिमाल कार्की समूह र राई पार्टी सभापती विदुर बस्नेत समूहबाट उम्मेदबार बनेका थिए ।

प्रदेस १ (क) मा सरोज बस्नेत सभापतिमा निर्वाचित भएकाछन् । उनले देवि कुमारी चौधरीलाई ११ मत अन्तरले हराउँदै सभापतिमा जितेकाहुन् । बस्नेतको पूरै प्यानल (क) बा चुनावमा निर्वाचित भएकाछन् । बस्नेत कार्की पक्षधर समूहबाट उम्मेदबार बनेका थिए । प्रदेश १ (ख) मा पनि कार्की समूहकै अर्जुन दाहाल सभापतिमा निर्वाचित भएकाछन् । सचिब वाहेक सबै पद उनकै प्यानलले जितेका हुन् । सचिवमा बस्नेत प्यानलका जय सुवेदी निर्वाचित भए हुन् ।

प्रदेश सभा २ (ख) मा बस्नेत समूहका राम पोखरेललाई हराउँदै कार्की समूहका कृष्ण थापा सभापतिमा निर्वाचित भएकाछन् ।

प्रदेस सभाको सबै निर्वाचनमा कार्की समूहबाट पदाधिकारी निर्वाचित भएपछि उदयपुरमा देउवा समूहबलियो देखिएको छ । 


























Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.