Websoft University

एमालेको स्थायी कमिटी बैठक बस्ने


काठमाण्डौ मंसिर ७ गते । रातो तारा डट कम, नेकपा एमालेको कमिटी बैठक आज बस्ने भएको छ । महाधिवेशनको तयारी लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको मापदण्डबारे छलफल हुने भएको बुझिएको छ । आउँदो १० गतेबाट सुरु हुने एमालेको दशौं महाधिवेशनको लागि नेताहरू नेतृत्त्वको छलफलमा जुटेका छन् । अध्यक्षमा, उपाध्यक्ष भिम रावलले उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको  छ । अरु नेताहरू भने अध्यक्षमा दाबी गर्ने पक्षमा देखिएका छैनन् । तर, अध्यक्ष बाहेकका पदमा भने नेताहरू लबिङ् सुरु भइरहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.