Websoft University

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकियो


काठमाण्डौ मंसिर ७ गते । रातो तारा डट कम, राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क सङ्कलनको मुल गणना कार्य ९५ प्रतिशत सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । कात्तिक २५ गतेबाट सुरू भएको राष्ट्रिय जनगणना २०७८ को मुल तथ्याङ्क सङ्कलनको काम ३ दिन बाँकी रहदा अब ५ प्रतिशत मात्रै गणना बाँकी रहेको विभाग सुचनामा ज उहाँले गाउँमा घर भएका तर अन्य स्थानमा नाएको छ । भाडामा बस्ने व्यक्तिले पनि जो जहाँ छन् त्यहिबाटै तथ्याङ्क टिपाउन आग्रह गर्दै छुटेकाहरुले निःशुल्क नम्बर ११७८ मा खवर गर्न समेत बिभागले सबैलाई  आग्रह गरेको छ ।


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.