Websoft University

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण रोकियो

काठमाडौ । रातो तारा डट कम,हास्यकलाकार एवम् सामाजिक अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनस्थित क्रिकेट रंगशाला निर्माणबाट न,भागेको बताएका छन् । धुर्मुस सुन्तली फाउण्डेशनको फेसबुक पेजमार्फत एक भिडियो सन्देश जारी गर्दै धुर्मुसले चार महिनादेखि स्थगित परियोजनाबाट न,भागेको बताएका हुन् । उनले यस परियोजनालई जसरी पनि सफल बनाउन पुनः सञ्चालन गर्न तयार रहेको पनि बताएका छन् ।

फाउण्डेसनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा सहयोग नजुट्दा धेरै ऋ,ण लागेको भन्दै काम रोकेको थियो । करिब ३५ प्रतिशत काम सकिएको बताउँदै फाउण्डेसनले १६ करोडभन्दा धेरै ऋण लागेकोले तत्काल रोक्नुपरेको जनाएको थियो । २०७५ माघ १६ गतेबाट रंगशाला निर्माण थालेको फाउण्डेसनले हालसम्म ५४ करोड रुपैयाँ खर्च भएको दाबी गरेको छ।

ऋण धेरै भएकाले थप उधा,रोमा कारोबार गर्न नसकिने भन्दै फाउण्डेसनले काम रोकेको थियो । रोकिएको काम अब छिट्टै सुरु गर्ने धुर्मुसले बताएका छन् । धुर्मुस सुन्तलीले आटेको यो परियोजनामा धेरैले आफ्नो आफ्नो तर्क राखेका छन । कसैले साथ दिएका छन कसैले नसक्ने काम आट गरेर कहाँ हुन्छ भनेका छन । निर्माता सकुल शाहले आफ्नो आफ्नो बिचार राखेका छन हेरौ भिडियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.