Websoft University

कर्तव्य ज्यान मुद्दामा सम्लग्न फरार पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ बुढीगंगागाउँपालिका वडा नं। ७ स्थित जिल्ला धनकुटा पाख्रीवास नगरपालिका वडा न। ४घर भई हाल जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २६ को रिजन दाहाललाई धारिलो हतियार खुकुरी प्रहार गरी घाईते बनाई उपचारको क्रममा मृत्यु भएको हुँदा उक्त घटनामा संलग्न फरार निम्न प्रतिवादीहरूलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा सम्मानित मोरङ जिल्ला अदालत मोरङबाट दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ।

निम्न

जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं। ७ बस्नेवर्ष २१ को बिक्रम खड्का

जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २४ को ईश्वर लिम्बु 

जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडा नं। ६ बस्ने वर्ष १८ को सुदिप उराउ

जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडा नं। ६ बस्ने वर्ष २० को सुदिप उराउ


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.