Websoft University

काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन अहिले पनि जारी छ

  


काठमाण्डौ मंसिर २ गते । रातो तारा डट कम, नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै गर्दा पार्टी भित्रको विवाद अझै समाधान भएको छैन । विभिन्न असहमति जनाउदै काँग्रेसको केन्द्रीय पार्टी कार्यालयमा धर्ना र अनसन बस्ने क्रम अहिले पनि जारी रहेको छ । 

प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेका छन । 

डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् । यस्तै १ सय १८ दिनदेखि सानेपामा अनसनमा बसेका रौतहटका नेता कार्यकर्ताले भने अनसन तोडेका छन् ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.