Websoft University

डाका मुद्दाको फरार प्रतिवादी पक्राउ


बिराटनगर । रातो तारा डट कम, जिल्ला अदालत विराटनगरको मिति २०७३।१२।०७ गतेको फैसलाले डाका मुद्दामा ६ बर्ष कैद र रु। ७४,५५० (चौरहत्तर हजार पाँच सय पचास) ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं। ७ बस्ने बर्ष ५६ को टंक नारायण चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलवारीले मिति २०७८।०७।३० गते पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा मोरङ कारागार कार्यालय विराटनगर चलान गरिएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.