Websoft University

वाढी पीडितहरुलाई राहत वितरण

 


सुनसरी । रातो तारा डट कम,  नेकपा एमाले वडा कमिटि इटहरी १६ ले वडाका वाढी पीडितहरुलाई राहत वितरण गरेको छ ।

स्थानीय टिकुलिया टोलका ४९ परिवार वाढि पीडितलाई राहत वितरण गरिएको एमाले इटहरी १६ का वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिनुभयो ।

दशै लगत्तै आएको वाढीवाट प्रभावितहरुलाई तिहारको मुखमा केहि सहज होस भनेर दाल,चामल,नुन,तेल प्रदान गरिएको चौधरीले वताउनुभयो । यस किसिमका सामाजिक कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने चौधरीको भनाई छ । स्थानीय हक्राहा खोलामा आएको वाढीले टिकुलिया टोल प्रभावित भएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.