Websoft University

आज स्कन्दमाता सम्झेर पूजा आजा हुदै,


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम, बडादसैँ अन्तर्गतको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआजा गरिँदैछ । भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गरिन्छ । देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धरती  सुसम्पन्न हुने जनविश्वास रहेको छ । आज पनि स्कन्दमाताको पूजा गर्न भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित हुने गर्छन् ।



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.