Websoft University

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि बस्ने

 


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ । बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागिबोलाइएकोछ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.