Websoft University

हार खेपेकोले अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भयो


काठमाण्डौ असोज २५ गते । रातो तारा डट कम, साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ । मालेस्थित राष्ट्रिय रंगशालामा गएराति भएको खेलमा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । भारतले ३ खेलमा ५ अङ्क जोडेसँगै तेस्रो स्थानमा उक्लिएको छ । ३ खेलमा ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध पर्सि बुधबार प्रतिस्पर्धा गर्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.