Websoft University

सप्तकोशीस्थीत चतरा पुल माथिबाट आईतबार दिउँसो हामफाल्दा एक व्यक्ति वेपत्ता

 


श्याम राई÷उदयपुर   गाईघाट, २५ असोज । रातो तारा डट कम,सप्तकोशीस्थीत चतरा पुल माथिबाट आईतबार दिउँसो हामफाल्दा एक व्यक्ति वेपत्ता भएकाछन् ।

सुनसरीको धरान उप–महानगरपालिका–१५ का ६४ वर्षिय गजेन्द्र राईले पुल माथिबाट कोशीमा हामफाल्दा वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डि.एस.पी वेद प्रसाद गौतमले बताए ।

राईले किन कोशीमा हामफालेको भन्ने बारे केही  खुलेको छैन । तर उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । राई मरे बाचेको केही खुलेकोछैन । प्रहरीले  र स्थानीयले आईतबार साझ देखि नै ढुंगा प्रयोगगरि राईको व्यापक खोजी गरिरहेको भए पनि अझै फेला पार्न नसकिएको डि.एस.पी. गौतमले बताए ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.