Websoft University

देशप्रेम र बिदेशी जीवनको भोगाइ समेटिएको गीत 'भन्छौ रे देश ' सार्वजनिक ( भिडियो )

काठमाण्डौ असोज १५ गते । रातो तारा डट कम, अमेरिकाको कोलोराडोमा बसेर लामो समयदेखि नेपाली सागीतिक छेत्रमा सक्रिय संगीतकार एबम गीतकार बसन्त लम्सालको नयाँ गीत 'भन्छौ रे देश ' सार्वजनिक भएको छ । देशप्रेम र बिदेशी जीवनको भोगाइलाइ समेटेर तयार पारिएको गीतमा कर्मा ग्याल्जेन बम्जनको  स्वर र नोर्बु शेर्पाको एरेन्जमेन्ट रहेको छ ।  सन्तोष गिरीको जिवन्त अभिनय रहेको भिडियोलाइ अमेरिका छायांकन गरिएको हो जसलाई  बहुचर्चित निर्देशक भुषण दाहालको निर्देशन गरेका हुन् । बिनोद केसी र सुजन शाहको सिनेमाटोग्राफी र पदम तिमिल्सिनाको सम्पादन रहेको  'भन्छौ रे देश 'को भिडियोलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.