Websoft University


काठमाण्डौ असोज ४ गते । रातो तारा डट कम,नेपाल राष्ट्र बैँकले आजबाट नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जनाएको छ । एक जना व्यक्ति बराबर १८ हजार ५ सय रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको बैँकको भनाइ छ । करिब १५ अर्बसम्म ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मका नयाँ नोट साटिने राष्ट्र बैङ्कले अनुमान गरेको छ भने यस वर्ष सर्वसाधरणलाई ३० देखि ३५ अर्बको हाराहारीमा नयाँ नोट वितरण गरिनेछ । सर्वसाधारणलाई वितरण गर्न वाणिज्य बैङकहरूले ४ अर्ब रुपैयाँको नयाँ नोट लगिसकेको राष्ट्र बैंकले सुचनामा जनाएको छ । नेपाल राष्ट्र बैङ्कले बालुवाटार कार्यालय र ७ वटै प्रदेशका प्रादेशिक कार्यालयबाट नयाँ नोट वितरण गर्ने जनाएको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.