Websoft University

औषधी उपचारमा संलग्न विचौलीया ५ जना पक्राउ


बिराटनगर भदौ १६ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी ूयहाँ डक्टर राम्रो छैन, यहाँका डक्टर अन्त अस्पतालमा सरूवा भई सकेका, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैनू भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्यानमा पारी आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न वाध्य गराउने विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुस्ख हैरानी दिने निम्न ५ जना ब्यक्तिहरूलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको । साथै यस्तो किसिमको ब्यवहारबाट अन्य कोही पनि पीडित हुनु भएको छ वा हुन गई रहेको  थाहा भएमा जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।

निम्न, जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ८ बस्ने बर्ष २१ को सुनिल राय

 ऐऐ ११ बस्ने बर्ष २२ को रोहित साह

 ऐऐ बस्ने बर्ष २० को विवेक साह

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.