Websoft University

ट्यांकर चोरीमा संलग्न २ जना पक्राउ


बिराटनगर भदौ १६ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा न  ४ स्थित जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ४ बस्ने बर्ष २६ श्रवणकुमार यादव र ऐऐ बस्ने बर्ष २६ को विक्की रायले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरी भाग्दै गर्दा

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बुढीगंगा गाउँपालिका वडा नं।(३ बाँसबारीबाट ट्यांकर सहित नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा दिन ५ ९पाँच०  म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ  ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.