Websoft University

करेन्ट लागेर १ को मृत्यु


बिराटनगर भदौ २३ गते । रातो तारा डट कम,मोरङ ग्रामथान गाउँपालिका वडा नं.-०५ लवारे स्थित भरतलाल खाँ को कुखुरा फममा खानेपानीको मटर जोड्ने क्रमामा ऐ.ऐ.गिदनिया बस्ने बर्ष ३० को सन्तोस बिश्वास लाई अचानक करेन्ट लाग्दा बिहोस भइ तत्काल उपचारको लागि नोवेल अस्पताल बिराटनगर पठाईएकोमा ऐ.१४:०० बजे उपचारको क्रममा मृत्यु भएको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.