Websoft University

अवैध गाँजा सहित ३ जना पक्राउ

 


बिराटनगर भदौ २३ गते । रातो तारा डट कम, मोरङ वेलबारी नगरपालिका वडा नं.१ बस्ने बर्ष ३५ को सन्तोस राई र ऐ।ऐ।बस्ने बर्ष ३० को ज्ञानु राज राईले अवैध गाँजा बिक्री बितरण गर्ने गरेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले निजहरुको घर कोठा खानतलासी गर्ने क्रममा सन्तोष राईको घर कोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानु राज राईको घर कोठाबाट १५ केजी गरी जम्मा १९ केजी ६५० ग्राम अवैध गाँजा सहित उक्त कार्यमा संलग्न जिल्ला धनकुटा शहिदभुमि गाउँपालिका वडा नं ३ बस्ने बर्ष २८ को महेश्वर राई समेतलाई नियन्त्रणमा लिई सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ५ ९पाँच० म्याद थप गरीएको छ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.