Websoft University

नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिए कारवाही गर्ने


काठमाण्डौ भदौ १८ गते । रातो तारा डट कम, नेपाल राष्ट्र बैँकले लघु वित्त तथा वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी ब्याज लिएको भए तत्काल जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ । बजारमा ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले धेरै व्याज लिएको गुनासो आइरहेको र अनुगमनको काम पनि भइरहेको राष्ट्र बैँकले सुचनामा जनाएको छ । त्यसैका आधारमा अघिल्लो वर्ष ‘घ’ वर्गका लघु वित्त÷वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा धेरै व्याज लिन नपाइने निर्णय गरिसकेको जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.