Websoft University

करेन्ट लागेर एक जनाको मृत्यु

 

मोरङ, २०७८ भदौ १८ गते । रातो तारा डट कम,मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाईते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्युभएको थियो । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.