Websoft University

आज पनि वर्षा हुने


काठमाण्डौ भदौ १७ गते । रातो तारा डट कम, आज प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् मनसुनी वायुको प्रभावले आज देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.