Websoft University

पन्जशीर उपत्यकाका लडाकुलाई हतियार बिसाउन आवहान


काठमाण्डौ भदौ १७ गते । रातो तारा डट कम,अन्तराष्ट्रय समचार–अफगानिस्तान कब्जा गरिसकेको तालिबानले पन्जशीर उपत्यका पहाडी बिकट भएकाले अहिले सम्म कब्जा गर्न सकेको छैन । सो ठाउ काबुलको उत्तरमा रहेको पन्जशीर उपत्यकाका लडाकुलाई तालेबानी सरकारले हतियार बिसाउन आवहन गरिरहेको छ । देशभर कब्जा जमाएको तालिबानले पन्जशीरमा अझै पकड जमाउन केहि दीन लाग्ने पनि समचारहरुमा उल्लेख गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.