Websoft University

चट्याङ लागेर एकको मृत्यु

 


श्याम राई÷उदयपुर गाईघाट, १७ भदौ । रातो तारा डट कम,वर्षासँगै परेको चट्याङ लागेर बुधबार साँझ एक बालकको मृत्यु भएको छ ।

धान खेतमा काम गरिरहेका बुबालाई छाता पु्याउन जादै गर्दा साँझ ८ बजे परेको चट्याङ लागेर त्रियुगा नगरपालिका–८ उत्तरवारी टोलका १५ वर्षिय निशान्त कुमार चौधरीको मृत्यु भएको हो । 

स्थानीय अम्मेवर उच्च माविमा कक्षा १० मा अध्यनरत थिए । पानी परेपछि बुबाले छाता लिएर आउन भनेपछि उनी घरदेखि झण्डै १ किमी उत्तरतर्फ रहेको खेततर्फ रहेको खेत तर्फ जादै गर्दा विच बाटैमा चट्याङ पर्दा उनको घटना स्थलमै मृत्यु भएको छिमेकी विष्णु देव चौधरीले बताए ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.