Websoft University

अखिल नेपाल फुटबल संघले छनौटको ‘ड्र’ आज सार्वजनिक गर्ने


काठमाण्डौ भदौ ४ गते । रातो तारा डट कम,सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट प्रतियोगिताको ‘ड्र’ आज सार्वजनिक गरिने भएको छ । अखिल नेपाल फुटबल संघले छनौटको ‘ड्र’ आज सार्वजनिक गरिने बताएको छ । छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.