Websoft University

ओलम्पिक खेलकुदमा चीन ७२ पदकसहित शीर्ष स्थानमा पुग्यो


काठमाण्डौ साउन २२ गते । रातो तारा डट कम,जापानको राजधानी टोकियोमा जारी ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७२ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हाल सम्म ३२ स्वर्ण पदक जितेको छ । दोस्रो स्थानमा रहेको अमेरिकाले कुल ९१ पदक जितेकामा २९ स्वर्ण रहेको छ । तेस्रो स्थानमा  रहेको जापानले २२ स्वर्ण सहित कुल ४६ पदक जितेको छ । अष्ट्रेलियाले १७, कोरियाले १६ र बेलायतले १६ स्वर्ण पदक जितेको जितेका छन् । 


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.