Websoft University

इडियालाई काबुलबाट दैनिक २ उडान भरी नागरिक निकाल्न अनुमती


काठमाण्डौ भदौ ६ गते । रातो तारा डट कम,अमेरिका र नेटो सेनाले अफगानिस्तानको काबुल बाट भारतलाई दैनिक २ वटा उडान गर्न अनुमती दिएकोछ । अमेरिका र नेटो सेनाले काबुल विमास्थलको सुरक्षा गरेको हुनाले उडान गर्न अनुमती दिएको बीबीसीले लेखेको छ । काबुल विमानस्थल बाहिर सुरक्षा स्थिति कमजोर हुँदै गएपछी देश छाड्नेहरु बढेका छन् । अहिले अफगानिस्तानको काबुल विमानस्थलबाट दैनिक २५ उडान हुदैँ आएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.