Websoft University

३२ औं गृष्मकालीन ओलम्पिकमा चीन अगाडि बढ्यो


काठमाण्डौ साउन २० गते । रातो तारा डट कम, ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुदमा हालसम्म २ सय २६ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् । हालसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनले ३२ स्वर्ण पदकसहित कुल ६९ पदक जितेको छ । दोस्रो स्थानको रहेको अमेरिकाले २४ स्वर्ण पदकसहित कुल ७३ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १९ स्वर्णसहित कुल ३६ पदक जितेको छ ।अष्ट्रेलिया १४ स्वर्णसहित ३३ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १३ स्वर्णसहित कुल ५२ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.