Websoft University

कोरोनाले गर्दा सौराहा क्षेत्रमा मासिक दश अर्व भन्दा बढिको क्षेति हुदै,


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम,कोरोना भाईरस सङ्क्रमणका कारण सबैभन्दा बढि प्रभावित भएको क्षेत्र पर्यटन पनि हो । पर्यटन बोर्डका अनुसार, कोरोना महामारी यता नेपाली पर्यटन क्षेत्रले मासिक १० अर्ब भन्दा बढिको क्षति बेहोरिरहेको छ । सबैभन्दा धेरै पर्यटकिय गतिविधी हुने मध्येको चितवनको सौराहा अहिलेसुनसानछ । व्यवसायीहरु कोही पलायन भईसकेका छन् भने कोही अन्यौलतामा बसिरहेका छन् । सामान्य अवस्थामा सौराहामा दिनकै ६ हजार जति पर्यटक पुग्ने गरेकामा ८८ प्रतिशत विदेशी हुन्थे । तर अहिले थोरै मात्र पर्यटक पुग्दा व्यवसायी भने करोडौँ लगानी डुब्न लागेको भन्दै चिन्तामा परेका छन् । सरकारले कृषि र पर्यटनलाई सँगै अघि बढाउने घोषणा गरेपनि ब्यवहारमा लागु नगरेको व्यवसायीको गुनासो छन् । 





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.