Websoft University

चीनको अग्रहता कायममै,


काठमाण्डौ साउन २१ गते । रातो तारा डट कम, ३२ औं गृष्मकालीन ओलम्पिकमा चीनको अग्रता कायमै छ ।  चीनले ३२ स्वर्ण पदकसहित कुल ७० पदक जितेको छ । ओलम्पिकमा अहिले सम्म २ सय ४३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६० राष्ट्रले स्वर्ण पदक जितेका छन् । पदक तालिकामा चीनले आफ्नो अग्रता कायमै राखेको छ । चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थान कायम राखेको हो । दोस्रो स्थानको अमेरिकाले २५ स्वर्ण पदकसहित कुल ७९  पदक जितेको छ ।  तेस्रो स्थानमा रहेको जापानले २१ स्वर्णसहित कुल ४० पदक जितेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.