Websoft University

नेकपा एमालेको बैठक आज बस्ने


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम,सत्तारूढ नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । हिजो पार्टीको विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिलाई अनुमोदनका लागि आज स्थायी कमिटीको बैठक बोलाइएको एमाले नेता शेरबहादुर तामाङले बताएका हुन । उहाँका अनुसार साँझ ५ बजे बैठकको समय निर्धारण गरिएको भए पनि त्यसअघि नै पनि बैठक सुरु हुनसक्ने सम्भावना छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.