Websoft University

एमिकस क्युरीसहित ८२ जनाले यो मुद्दामा आफ्नो तर्क पेस गरिसकेकाल,ेआजै सर्वोच्च सुनाउन सक्ने सम्भावना छ

 


काठमाण्डौ असार २८ गते । रातो तारा डट कम, दोस्रा पटक प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउनने सम्भावना रहेको छ । यही असार २१ मा सुनुवाइ सकेर हेर्दाहेर्दै राखेको मुद्दाको फैसलाका लागि आजको मिति तय भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले असार ९ गतेदेखि सुरु गरेको अन्तिम सुनुवाइ सवै पक्षको बहसपछि असार २१ गते सकिएको थियो । पक्ष, विपक्षका कानुन व्यवसायी, एमिकस क्युरीसहित ८२ जनाले यो मुद्दामा आफ्नो तर्क राखेका थिए । 


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.