Websoft University

जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारको आग्रह

 


काठमाण्डौ असार २३ गते । रातो तारा डट कम, नेपालमा लगातार दोस्रो दिन निको हुनेको संख्या भन्दा नयाँ सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । लामो समय निको हुनेको संख्या बढी हुँदै आएकोमा सोमबार बाट भने नयाँ सङ्क्रमितको सङ्ख्याले निको हुनेको संख्यालाई उछिन्न थालेको हो । निषेधाज्ञा खुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । गत २४ घण्टामा  २ हजार ६ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा एक हजार ५ सय ६५ जना सङ्क्रमणमुक्त बनेका छन् । जनस्वास्थ्यका मापदण्ड पालना नभएका कारण सङ्क्रमण बढेको भन्दै सरकारले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.