Websoft University

आर्थिक वचत तथा ऋण सहकारी संस्थाको ९ नोैं वाषिर्क साधारणसभा सम्पन्न

 

 बिराटनगर । रातो तारा डट कम, आर्थिक वचत तथा ऋण सहकारी संस्थाको ९ नोैं वाषिर्क साधारणसभा सम्पन्न भएको छ। सहकारी संस्थाले विराटनगर -१२,मा आफ्नो कार्याालय राखि महानगर ५ वडामा आर्थिक कारोबार गर्दै  आएको छ।

साधारण सभाका प्रमुख अतिथि अधिवक्ता पिकम राइले सभा उदघाटन गर्दै यो सस्थाले आर्थिक बचत कारोबार राम्रो गरेको भन्दै आफ्नो भनाइ  राख्दै शुभकामना दिनु भयो। कार्यक्रममा विभिन्न वक्ताहरूले बोल्नु भएको  थियो।

कार्यक्रमको दोस्रो सत्रमा आर्थिक बचत तथा  ऋण सहकारी  संस्थाको संचालक समितिका अध्यक्ष गोकुल बहादुर केसीले  आ.व.२०७६।०७७ का लागि बजेट तथा कार्यकमहरु साधारण सभामा पेश गर्नु भएको थियोे । २०३८ साल जेष्ठ ४ मा स्थापित यस संस्थाले आज सम्म सबैको मनजितेर काम गरिरहेको बताउनु भयो ।

आ.ब.०७६/०७७ आर्थिक अवस्थामा सेयर पुँजी १३ लाख ५५ हजार  ९ सय भने निक्षेप १ करोड ४० लाख ३२ हजार ८ सय रहेको छ। हाल कोषमा १ लाख ७१ हजार ३ सय छभनेे सुरक्षित कोस रु.७५ हजार रहेकोछ । 

 लगानीमा १करोड ३२लाख ६७हजार १सय रहेकोमा सोको वृद्धि भई यस आ.व.मा रु.१ करोड ४४ लाख ४० हजार ८ सय हुन प॒गेको जानकारी दिनुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.