Websoft University

फुटसल प्रतियोगिता साउन २३ गतेबाट सुरु


काठमाण्डौ असार २४ गते । रातो तारा डट कम, ए’ डिभिजन राष्ट्रिय फुटसल लिग प्रतियोगिता साउन २३ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो फुटसल लिग साउन २३ गतेबाट पोखरामा सुरु हुने जनाएको हो । यस अघि जेठमा तय भएको लिग कोरोना भाईरसको महामारीको कारण स्थगित गरिएको थियो । लिगका लागि एन्फाले टिमहरुको छनोट गरिसकेको छ । लिगमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.