Websoft University

बोलेरो गाडीले किचेर एक जनाको मृत्यु


 उदयपुर, असार-२४ गते । रातो तारा डट कम, उदयपुर ताप्ली गाउपालिका ५ डुढे स्थित सडक खण्डमा कटारीबाट रुपाटार तर्फ जादै गरेको प्र २-०१-००-१ च-००५० नम्वरको बोलेरो गाडीले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ बर्षीय रमेश नेपाली रहेका छन् । आज बिहानको राती २ बजे सो स्थामा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुदाँ उक्त गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपाली लाई किचेरगम्भिरघाईतेबनाएको थियो । घाईतेलाई तत्काल उद्धार गरी कटारी अस्पताल पुर्‍याउदा मृत्यु भईसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० बर्षीय ईस्वर श्रेष्ठ फरार रहेकाले खोजतालस भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.