Websoft University

आज पनि मौसममा बदली


काठमाण्डौ असार  ३० गते । रातो तारा डट कम,आज पनि देशभर मौसमी बायुको प्रभाव रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा सामान्य बदलीभई केही प्रदेशमा पानी परिरहेको छ । अहिले प्रदेश नम्बर १, २, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि मौसममा सामान्य देखि पूर्ण बदली भई हल्का देखि मध्यमवर्षाको सम्भावना भएकोमहाशाखाले जनाएकोछ । दिउँसो प्रदेश १,बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.