Websoft University

सरकारले स्वास्थ्यकमीलाई जोखिम चत्ता उपलब्ध गराउने


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ताका लागि विवरण पठाउन सबै स्वास्थ्य संस्थालाई पत्रचार गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै कोभिड १९ रोकथाम नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने सरकारको निर्णय अनुसार विवरण पठाउन पत्राचार गरेको गूणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदन कुमार उपाध्यायले जानकारी दिनुभयो । डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह टिकंरीले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.