Websoft University

सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्न अध्यायान सुरु गराउने


काठमाण्डौ जेठ २४ गते । रातो तारा डट कम,सरकारले कालो ढुसिको सङ्क्रमणको जोखिम कम गर्नका लागि समिति गठन गरेर काम अघि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १६ जनामा कालो ढुसिको सङ्क्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले कोलो ढुसिको सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि समिति गठन गरेर अध्ययन सुरु गराउने भएकोछ । पछिल्लो समय कोरोना सङ्क्रमित भएका व्यक्तिहरुमा कालो ढुसिको सङ्क्रमण देखिन थालेपछि सावधानी अपनाउन आग्रह पनि सरकारले सबैलाई गरेको छ ।  


 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.