Websoft University

आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ । आज अपरान्ह ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले कार्यक्रम पेस गर्ने कार्यसूची छ । बजेट ल्याउनुभन्दा १५ दिन अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने कानूनी व्यवस्था छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.