Websoft University

अमेरिकाले १००,वटा देशलाई फाइजर खोप वितरण गर्ने


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम,अमेरिकाले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोप उपलब्ध गराउने बताएको छ । राष्ट्रपति जो बाइडनको प्रशासनले १००,वटा देशलाई फाइजर खोप वितरण गर्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ । अमेरिकालाई गरिब देशहरूमा कोरोनाभाइरस विरुद्धको खोपको दर वृद्धिका लागि सघाउन दबाब परिरहेकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.