Websoft University

हतियार सहित २ जना मानिस पक्राउ


बिराटनगर जेठ २६ गते । रातो तारा डट कम, मोरङ केराबारी गाउँपालिका वडा नं.९ देवीझोडा बस्ने बर्ष ५१ को गणेश लिम्बुको घरमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा भन्सा कोठाबाट कटुवा पेस्तोल थान-१, ३०३ राईफलको गोली थान-५, गोली लोड गर्ने चाचर थान-२, पेस्तोलको गोली थान-१ र निज गणेश कुमार लिम्बुको घर आँगनमा पार्क गरेको जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं-२ लालभित्ति बस्ने बर्ष ४१ को पदम कुमार लिम्बुको को १ च ८३६८ नं को कारमा खुकुरी थान-१, चक्कु थान- १ समेत फेला परेको हुँदा उक्त हातहतियार सहित निजहरू दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट हातहतियार तथा खरखजना कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.