Websoft University

निषेधाज्ञाको उलंघन गर्ने ७०४ जना मानिसहरु पक्राउ


सुनसरी जेठ १९ गते । रातो तारा डट कम,हाल विश्वव्यापी रुपमा फैलिएको संक्रामक रोग कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि जारी भएको निषेधाज्ञा कार्यन्वयनको लागि मिती २०७८।०१।१७ गतेदेखि मिति २०७८।०२।१९ गते सम्ममा  यस कार्यालयवाट खटीएको प्रहरी टोलीवाट यस कार्यालय अन्तर्गत पर्ने बिभिन्न स्थानहरुवाट निषेधाज्ञाको उलंघन गर्ने ७०४ जना मानिसहरु पक्राउ गरिएको,  जसमध्ये ६८१ जनालाई यस कार्यालय मार्फत संक्रामक रोग ऐन २०२० को दफा ३ बमोजिम जनही रु।१००्-(एक सय) का दरले जरिवाना गरी जम्मा रु।६८१००्-(अर्सठ्ठी हजार एक सय) राजश्‍व संकलन भएको र अन्य बाँकि २३ जना मानिसहरुलाई कोभिड-१९ संकट व्यावस्थापन अध्यादेश २०७८ को दफा २१ बमोजिम आवश्यक कारवाहीको लागि तालुक जिल्ला प्रशासन कार्यालय ईनरुवा सुनसरी पठाईएकोमा निजहरुलाई जनही रु। ३,०००।– (तीन हजार)  देखि रु।७,०००्-(सात हजार) सम्म जरीवाना भएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.