Websoft University

निषेधाज्ञा अवज्ञा गर्ने सवारी साधान

 


काठमाडौ । रातो तारा डट कम,विश्वव्यापी ऋइख्क्ष्म्(ज्ञढ ख्ब्च्क्ष्ब्ल्त् दोश्रो लहरको संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न कपिलवस्तु जिल्लामा मिति २०७८।०१।२१ गते देखि निषेधाज्ञा लागु गरे पश्चात आज पाँचौ दिन मिति २०७८।०१।२५ गते यस कार्यालय र मातहतबाट खटिएको प्रहरी टोलीको सक्रियतमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत- जावत गर्ने व्यक्तिहरुबाट १०१-मोटरसाईकल,साईकल-७८, टेक्टर-१ गरी जम्मा-१८० थान सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरिएको छ ।

साथै अनावश्यक हिंड-डुल गर्ने ८० भन्दा बढी व्यक्तिहरुलाई केही समय होल्ड गरेपश्चात  सम्झाई बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाउने गरिएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.