Websoft University

भिरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु


 श्याम राई÷उदयपुर  गाईघाट, २५ बैशाख। रातो तारा डट कम,भिरबाट लडेर उदयपुरमा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारी नगरपालिका–११ चिलाउनेका ४२ वर्षिय हर्क वहादुर तामाङ्गको शुक्रबार लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बेतिनी बजारदेखि घर फर्कने क्रममा घर भन्दा माथिको भिरबाट झण्डै ५०० मिटर तल खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.