Websoft University

शैलुनजिमखाना ब्युटिपार्लर बन्द हुने

 


बेलबारी । रातो तारा डट कम, बेलबारी नगरपालिका क्षेत्र भित्रका शैलुन, जिमखाना, ब्युटिपार्लर अनिश्चितकालका लागि बन्द गरीएने भएको छ । कारोनाको जोखिम बढ्दै जानथालेपछि बुधबार नगरस्तरीय कोरोना भाइरस रोगथाम तथा नियन्त्रण समितिको बैठकले उत्त निर्णय गरेको हो । 

यस्तै  विवाह,ब्रतबन्ध सभासम्मेलन,खेलकुद लगायतका अन्यसामाजिक कार्यहरुमा १५ जना भन्दा बढि भेला हुन नपाउने साथै सम्पुर्ण  पसल ब्याबसायहरुसाझ ७ बजे देखी बिहान ५ बजे सम्म पुर्णरुपमा बन्द गर्ने समेत निर्णय गरेको छ ।  नगरस्तरीय कोरोना भाइरस रोगथाम नियन्त्रण समितिका संयोजक तथा बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतमा बसेको बैठकले उत्त निर्णय गरेको हो । 

 को बैठकले अनिश्चितकालका लागि बन्द गरीएने भएको छ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.